भदौ ४, काठमाडौं ।
छापावाला सुन आज पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने ५५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तैगरी, चाँदी प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।