साउन २०, काठमाडौं । एजेन्सी
कृतिले यदाकदा अद्भुत दृश्य देखाइदिन्छ । प्रकृतिको त कुरै बेग्लै ।

अहिले बर्खाको मौसम चलिरहेको छ । आकाशमा बादल मडारिइरहेका छन् । बादलको आकृति कतिखेर कस्तो हुन्छ भन्न सकिँदैन ।
चीनमा चाहिँ दुई बादलले चुम्बन गरेको जस्तो दृश्य देखिएको छ । यो दृश्य चीनको शाओशिङ शहरको हो । यसको अर्थ तपाईं आफैं लगाउनुहोस् ।
