नेकपा (माओवादी केन्द्र)को विशेष बैठक बुटवलमा सम्पन्न

१३ श्रावण २०७५, आईतवार १४:१९

साउन १३, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) प्रदेश न. ५ को विशेष बैठक बुटवलमा सम्पन्न भएको कुरा स्थायी समिति तथा प्रदेश न. ५ का संयोजक आलोक रायमाझीले जानकारी दिए ।

उक्त बैठकमा पार्टी अध्यक्ष गोपाल किराती उपाध्यक्ष भबिसोर पराजुली सचीव राजन तिमिल्सिना र स्थायी समिति सदस्य आलोक रायमाझीको उपस्थितिमा सप्पन्न भएको छ ।

उक्त भेलाद्वारा प्रदेश समिति र जिल्ला संयोजक तोक्दै सप्पन्न भएको छ ।