मदाने गाउँपालिकाका प्रत्येक वडामा इन्टरनेट सेवा चुस्त-दुरुस्त बनाउछौँ : प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारी

१७ असार २०७५, आईतवार ०६:०४

असार १७, काठमाडौं ।

हाल नेपाल संघीयतामा गएसँगै राज्य संरचनामा केही फेरबदल आएको छ । नेपालमा तीन तहका सरकार गठन भएको छ । नेपाल हाल ७ प्रदेशमा विभाजन भइसकेकोे छ । नेपालको प्रदेश ५मा अबस्थित गुल्मी जिल्लाको मदाने गाउँपालिका संघीयता सफल पार्न आगामी दिनको कार्ययोजना यसरी अगाडि बढाउँदै छ ।

(हेर्नुस् विस्तृत भिडियोमा)

 

https://youtu.be/cZ6Ypw0ZI9w?t=149