असार १०, काठमाडौं । एजेन्सी
अफ्रिकी राष्ट्र इथियोपियाका नवनियुक्त प्रधानमन्त्री एबी अहमदलाई लक्षित गरी आमसभामा विष्फोट गराइएको छ ।
विष्फोटबाट आमसभामा सहभागी कैयौं नागरिक घाइते भएका छन् भने प्रधानमन्त्री सकुशल रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
