अकुपन्चर औषधी बिनाको उपचार पद्दति हो : डा. कर्मचार्य

१५ जेष्ठ २०७५, मंगलवार ११:१३

जेठ १५, काठमाडौं ।

आयो टिभिका लागि नेपालको पहिलो अकुपन्चर विशेषज्ञ डा. सुरज कर्माचार्यसँग राम गैरेले गरेको विशेष संवाद ।

डा. सुरज कर्मचार्य नेपालको पहिलो अकुपन्चर विशेषज्ञ हुन् । उनले अकुपन्चर विधि कुनै “साइड इफेक्ट” पनि नहुने जानकारी दिए । यस विधिबाट १०० भन्दा बढी किसिमका रोगहरु निको हुने पनि प्रष्ट पारे ।

 

(विस्तृत भिडियोमा)