दशैँको दिन आज ‘रिङ रोड’ मा के भयो ? (भिडियो हेर्नुहोस्)

१४ आश्विन २०७४, शनिबार १३:४९

आज २०७४ सालको विजया दशमी । दशैँमा काठमाडौँ उपत्यका प्रायः सुनसान हुने गर्छ । आज पनि राजधानीका मुख्य सडकमा पातला सवारी साधन चले । कहाँ कस्तो अवस्था थियो । तलको भिडियोमा हेर्नुहोस् ।