अधिनायकवादी शासन सत्ता जनताले स्वीकार गर्दैनन् : नेपाली कांग्रेसका नेता देवेन्द्रराज कंडेल

२ जेष्ठ २०७५, बुधबार १२:५३

जेठ ०२, काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नवलपरासी क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सांसद देवेन्द्रराज कंडेलसँग राम गैरेले समसामयिक राजनीतिक विषयमा लिइएको विशेष संवाद । विस्तृत संवाद भिडियोमा ।