सरकारको बजेट आज : प्रदेश नं. २

११ बैशाख २०७५, मंगलवार ०६:१९

वैशाख ११, काठमाडौं ।

चालु आर्थिक वर्ष २०७४/०७५ को बजेट प्रदेश नं. २ सरकारले आज ल्याउने भएको छ ।

उक्त बजेट चालु आर्थिक बर्षको ३ महिनाको लागि सार्वजनिक गर्न लागिएको हो । ३ महिनाको लागि छुट्याइउको उक्त बजेट १ अर्ब २ करोड बराबरको रहेको बताइएको छ ।