क्यासीनोमा प्रहरीले मार्यो छापा

७ बैशाख २०७५, शुक्रबार ०८:३९

बैशाख ७, काठमाडौं ।

नेपाल प्रहरीले काठमाडौंको पाँँचतारे होेटलमा छापा मारेको छ । होटल सोल्टीमा माजोङ क्यासिनोका सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ ।

माजोङ क्यासिनोमा पक्राउ पर्नेमा ४५ वर्षिय विनाद श्रेष्ठ र ओम कर्माचार्यसहित छन् । कर्माचार्य कार्यकारी अधिकृत हुन भने श्रेष्ठ सोही क्यसीनोको प्रबन्धक निर्देशक हुन् ।

महानगरीय प्रहरी परिसरले गोप्य सूचनाको आधारमा थप ६ जुवाडेलाई पनि नियन्त्रणमा लिएको छ ।