चैत २७, काठमाडौं । स्रोत : कान्तिपुर टिभि
अख्तियारले इञ्जिनियर श्रेष्ठले ठेकेदारसंग पैसा लिएर अधिकारीसमक्ष पुर्याइदिए लगत्तै महाराजगञ्जकोबीच सडकमै पक्राउ गरेको छ ।
अख्तियारका अनुसार एक करोड २१ लाखमा दमकलको लागि रिजर्भ ट्यांक बनाउने ठेक्का दिलाइ दिए बापत उपसचिव अधिकारीले ७ प्रतिशत कमिसन मागेका थिए ।
तर ठेकेदारले उक्त कमिसन नदिएपछि अनुभव पत्र नै रोक्नुभएको अख्तियारले जनाएको छ ।
अधिकारीको झोला खानतलास गर्दा उक्त पत्र समेत फेला परेको छ ।
(हेर्नुस् भिडियो)
