‘यो सरकार इतिहासकै बलियो सरकार हो’ : डा. उपाध्याय

४ चैत्र २०७४, आईतवार ०७:५१

पछिल्लो राजनीतिक घटनाक्रम र सरकारले पूर्णता पाए पछिको समसामयिक विषयमा केन्द्रित रहेर राजनीतिक विश्लेषक एवम् लेखक डा. डिआर उपाध्यायसँग आयोखबरका लागि राम गैरेले गरेको विशेष संवाद । (हेर्नुस् भिडियो)