बसन्तले हङकङविरुद्ध पहिलो विकेट लिए : विश्वकप छनोट

२८ फाल्गुन २०७४, सोमबार ०८:२६

फागुन २८, काठमाडौं ।

विश्वकप छनोट क्रिकेटमा टस जितेर नेपालविरुद्ध ब्याटिङ थालेको हङकङले पहिलो विकेट गुमाएको छ ।

सातौं ओभरको दोस्रो बलमा बसन्त रेग्मीले नेपाललाई पहिलो विकेट दिलाएका हुन् ।

उसका क्रिस्टोफर कार्टर मात्र ९ रनमा आउट भएका छन् ।