फागुन २१, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयौ मूल्य घटाएको छ ।
यो नियम आइतबार मध्यरातबाट लागू भएको भएको हो ।
अब भने पेट्रोल लिटरको १०३ रुपैयाँ पर्छ ।
अरु इन्धनको मूल्य भने यथावत नै छ ।

