फागुन २, काठमाडौं ।
डिभिजन टू अन्तरगत क्यानडाविरुद्धको निर्णायक खेलमा नेपालले पहिलो विकेट लिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले पावर प्ले सकिएलगत्तै विकेट गुमाएको हो । नेपालका लागि बसन्त रेग्मीले आफ्नो पहिलो ओभरको दोस्रो बलमा नै विकेट लिएका हुन् ।
पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेका गुनसेकरा ९ रनमा आउट भएका छन् ।
