माघ २९, काठमाडौं ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाले संघीय समाजवादी फोरम नेपालका अध्यक्षलाई ५१ किलोको मालाले सम्मान गरेको हछ ।
नगरसभामा प्रमुख अतिथीका रुपमा सहभागी भएका अध्यक्ष यादवलाई नगरपालिकाका मेयर इन्दुराय यादवले सम्मान स्वरुप ५१ किलोको माला लगाइ दिएका हुन् ।

गरुडा नगरपालिकाको नगरसभा चलिरहेको छ ।
नगरसभामा मेयर इन्दुरायले आर्थिक वर्ष ०७५/०७६ का लागि बजेट प्रस्त गरेका छन् ।
