राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी

२७ माघ २०७४, शनिबार ००:५७

माघ २७, काठमाडौं ।

सरकारले राष्ट्रिकति माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रकवि घिमिरेलाई यो सम्मान दिने निर्णय गरेको हो ।