१३८ रनमै नेपाल अलआउट

२६ माघ २०७४, शुक्रबार ११:०२

माघ २६, काठमाडौं ।

विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले ओमानसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।