नेपाल प्रहरीमा ठूलो हेरफेर: ६० जना एसपीको एकैपटक सरुवा (पूर्ण सूचीसहित)

१० मंसिर २०८३, बुधबार १०:५०

नेपाल प्रहरीमा ६० जना प्रहरी उपरीक्षक (एसपी) हरूको एकैपटक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विकास विभागले मंगलबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको जनाएको हो ।

प्रहरी संगठनको नियमित प्रशासनिक प्रक्रिया तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ ठूलो संख्यामा एसपीहरूको जिम्मेवारी हेरफेर गरिएको प्रधान कार्यालयले स्पष्ट पारेको छ ।

हेर्नुहोस् सरुवा भएका एसपीहरूको पूर्ण सूची: