ने.ना.उ.प्रा,का आधिकारिक ट्रेड युनियनका नव निर्वाचित टिमलाई प्रचण्डद्धारा बधाई

११ फाल्गुन २०८१, आईतवार १४:२७

काठमाडौं । नेपाल राष्ट्रीय कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन नागरिक उड्डयन प्राधिकरणका आधिकारिक ट्रेड युनियनका नव निर्वाचित टिमलाई नेकपा माओवादी केन्द्रका पार्टिका श्रद्धेय अध्यक्ष “प्रचण्ड” ज्यूबाट बधाई तथा शुभकामना प्रकट गरेकाछन् ।
शुभकामना कार्यक्रम अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको थियो।अध्यक्ष प्रचण्डले बधाई साथै सफल कार्यकालका लागि शुभकामना दिएकाछन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल राष्ट्रीय कर्मचारी संगठनले पुनश्च ऐतिहासिक जित हासिल गरेको छ ।