काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारी विरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालय विरुद्धको रिट दरपिठ विरुद्धको निवेदनमाआज सुनुवाइहुने भएको छ ।
जापानमा मानवतस्करी काण्डमा जोडिए पछिअधिकारी कात्तिक २५ गते विराटनगर बाट पक्राउ परेका थिए ।
सो काण्डमा मुछिएकाअन्य ११ जना विरुद्ध भने जिल्लाअदालत काठमाडौंमा मुद्दादर्ता भएको छ ।
प्रहरीले अधिकारीसहित १२ जनालाई तीनवटा कसुरमा मुद्दाचलाउन सरकारी वकिललाई रायदिएको भएता पनि उक्त काण्डमा अधिकारी संलग्न रहेको नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो ।
