धितोपत्र बोर्डकोअध्यक्षको पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित

१८ आश्विन २०८१, शुक्रबार १२:३२

काठमाडौं।नेपाल घितोपत्रबोर्डकोअध्यक्षकालागि पूर्वनिर्धारितअन्तर्वार्ता स्थगित भएकोछ।

राष्ट्रिययोजनाआयोगका उपाध्यक्षप्रा.डा.शिवराजअधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएका कारणअर्को सूचना प्रकाशित नहुँदा सम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ।

नेपाल धितोपत्रबोर्डको अध्यक्षपदकालागि आवेदकहरुमध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुतिर अन्तर्वार्ता गर्ने कार्यक्रम थियो।