एमाले सचिवालय बैठक आज बस्दै, यी विषयमाहरुमा छलफल हुदै

२७ असार २०८१, बुधबार ०७:५५

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।

मंगलबार (हिजो) बस्ने भनिएको बैठक बुधबार (आज) आज बस्न गरी स्थगित भएको थियो । सही अनुरुप उक्त बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ। एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।