बर्षाको कारण वेस्ट इन्डिज र दक्षिण अफ्रिकाकोे खेल रोकियो

१० असार २०८१, आईतवार ०२:४२

काठमाडौं। बर्षाको कारण वेस्ट इन्डिज र दक्षिण अफ्रिकाकोे खेल रोकिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। जवाफी ब्याटिङ्गमा उत्रिएको दक्षिण अफ्रिकाले २ ओभरमा १५ रन बनाएको छ भने २ विकेट गुमाएको छ । भारी वर्षा भएको कारण खेल रोकिएको छ ।