काठमाडौं।दुई पटकको च्याम्पियन वेष्ट इन्डिजले टी– २० विश्वकपको आफ्नो तेस्रो खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै विजयी भएको छ ।
ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङ गरेको घरेलु टोली वेष्ट इन्डिजले २० ओभर खेल्दै ९ विकेट गुमाएर एक सय ४९ रन लक्ष्य प्रतुत गरेको थियोे ।
