काठमाडौं । भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय,बिभागिय समितीको छैठौं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिबेशनबाट मोहन रानाको नेतृत्वमा १७ सदस्यीय कमिटी निर्माण भएको छ ।
अध्यक्षः मोहन राना
उपाध्यक्षः अर्जुन दुलाल
उपाध्यक्षः रेनुका गिरि वलि
उपाध्यक्षः बुद्धिमान बस्नेत
सचिवःलक्ष्मण बिष्ट
सहसचिवः पुजा देवकोटा
कोषध्यक्षः डोल्मा तामाङ
सदस्यहरुः नुतन यादव, हरिहर अर्याल,धनसुदन न्यौपाने , अनु मगर , चन्द्र बहादुर सिंह , कुबेरजंग खडका, सुस्मिता श्रेष्ठ, शिवहरी चौहान,हिरा कट्टेल र अनुराग दर्लामी मगर रहेका छन् ।
