Canada ले USA लाई दियो १९५ रनको लक्ष्य

२० जेष्ठ २०८१, आईतवार ०८:५९

काठमाडौं । आज देखि २०२४ को आइ सी–सी विश्व कप सुरु भएको छ ।

पहिलो खेलमा  Canada र USA बीच प्रतिस्पर्धा भइरहेको छ । Canada पहिले ब्याटिङ गरेर USA लाई १९५ रनको लक्ष्य दिएको छ ।

अहिले Canada ले  बलिङ गरिरहेको छ । USA ले यो समाचार तयार गर्दा सम्म २ विकेट गुमाउदै ९ ओभरको समाम्ती संगै ६७ रन बनाएको छ ।