काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु ।
सल्लाका मुढा बोकोको ट्याक्टर ट्रालि छुटिएर सडकमा दुर्घटना भएको हो । उक्त ट्याक्टर दुर्घटना सल्लाका मुढा बोकोको ट्याक्टर ट्रालि छुटिएर सडकमा दुर्घटना भएको हो । उक्त ट्याक्टर दुर्घटना हुँदा एक जना १४ बालकको बर्षिय सन्दिप बि.क.को घटना स्थलमै मृत्यु भएको छ । शवको अवस्था छेदविछेद रहेको छ । उक्त घटनाबारे थप विवरण आउन बाकी रहेको छ ।
