भारतमा आगलागीमा सात नेपालीसहित मृत्यु: प्रचण्डद्वारा दुःख व्यक्त

२४ मंसिर २०८२, मंगलवार १८:३१

 भारतको गोवा र उत्तरप्रदेशमा भएको आगलागीका घटनामा सात जना नेपालीसहित भारतीय नागरिकहरूको मृत्यु भएको दुःखद् खबरप्रति नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले गहिरो शोक व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले मृतक नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ।