काठमाडौं । संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आजबस्दैछ ।
प्रतिनिधि सभाअन्र्तगतको पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमासमितिमाप्राप्तउजुरी,र जलस्रोत विधेयक, २०८१माथिछलफलहुने कार्यसूचि रहेको छ ।
त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनिबिहान ११ः३० बजे बस्दै छ ।
बैठकमा राष्ट्रिय निकुञ्जहरुको अवलोकन सम्बन्धमा छलफल हुने कार्य सूचि रहेको छ ।
