दार्चु लामा जीप दुर्घटना मापरी छ जनाको मृत्यु

३० कार्तिक २०८१, शुक्रबार ११:१९

काठमाडौं। दार्चु लामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

मालिकार्जुन जात्रा बाट गोकुलेस्वर तर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान शैल्यशिखर नगरपालिका–५को सिराडको खोलामादुर्घटनाहुँदा घट्नास्थलमै छ जनाको मुत्यु भएको हो ।

दार्चुलाका प्रमुख जिल्लाअधिकारी यज्ञराज जोशीकाअनुसार अन्य ६ जनाघाइते भएकाछन् ।

उनले मृतकको सनाखतहुनबाँकी रहेको जानकारी दिए । घाइतेहरूलाई उपचारको लागिगोकुलेस्वर अस्पतालपठाइएको छ ।