काठमाडौं । प्रभु इन्स्योरेन्सले बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्न स्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
सोमबार प्रधानमन्त्री दैवीकउद्धार कोषमा इन्स्योरेन्सका तर्फ बाट २५ लाख रुपैयाँआर्थिक सहयोग गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।
प्रभु इन्स्योरेन्सकाअध्यक्ष मल्ल, सांसद समेत रहेका प्रभु गु्रपकाअध्यक्ष देविप्रकाश भट्टचन एवं इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचितबज्रा आचार्यले २५ लाख रुपैयाको चेक संयुक्त रुपमा प्रधानमन्त्री केपीशर्मा ओलीलाई हस्तान्तरण गरे ।मुलुकलाई विपत्तीआईलागेको अवस्थामा राहततथापुर्नस्थापनाकालागि सहयोग गरिएको अध्यक्षमल्लले जानकारी दिए। नेपालनिर्जीवनबीमाव्यवसायी संघकाअध्यक्ष समेत रहेका मल्लले बाढी पहिरोबाट पीडित भएका परिवारको बीमा सहजी करणका लागि पनि काम भईरहेको उनको भनाई छ ।
बाढी तथा पहिरोका कारणभएको क्षतितथाहानी नोक्सानीको प्रभु इन्स्योरेन्समाबीमा गरेका नागरिककालागि सम्पत्तिको दावी गर्न पनिआग्रह गरिएको अध्यक्षमल्लले बताए ।
