जहाजमा सवार सबै चालक दलका सदस्य र कर्मचारी मात्रै भएको खुलासा

९ श्रावण २०८१, बुधबार १२:४८

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ ।

एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको बताए । तर, बाहेक विमानमा अन्य सर्वसाधारण नभएको उनले बताए ।

yatru3