आज सुनको मूल्य १८ सयले बढ्यो, कारोबार कतिमा हुदै ?

२४ जेष्ठ २०८१, बिहीबार ११:००

काठमाडौं । सुनको मूल्यले दुई दिनमै रेकर्ड ब्रेक गरेको छ ।

बुधबार (हिजो) को तुलनामा बिहीबार तोलामा १८ सय रुपैयाँले मूल्य बढेको हो । हिजो प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो ।