काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसव सभापति शेरबहादुर देउवाक भेटवार्ता भएको छ । निवास बुढानिलकण्ठ पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड कांग्रेसव सभापति देउवालाई भेट्न आइतबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदमा अवरोध गरिरहेको र संसदीय छानबिन समितिको कार्यादेशको विषयमा जारी विवाद बारे छलफल गर्ने बताइएको छ ।
