विपक्षी सांसदहरुको विरोधपछि संसद बैठक स्थगित

११ फाल्गुन २०८०, शुक्रबार १२:२१

काठमाडौं । विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन् । नेकपा एमालेर राप्रपाका सांसदहरुले सदन अवरुद्ध गरेका हुन् ।

विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका छन् ।