यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२८ माघ २०८०, आईतवार ०८:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ ।

राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३रुपैयाँ १६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर१६७ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८७पैसा रहेको छ । आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३५पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।