काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ ।
राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३रुपैयाँ ०४ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर१६६ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ६५ पैसा रहेको छ । आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३२पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।
