टिप्सः गठिया बाथको लक्षण तथा उपचार विधि

१० पुष २०८०, मंगलवार ११:१८

काठमाडौं, १० पुष । शरीरको रोगप्रतिरोधात्मकशक्तिले आफ्नै शरीरको अंगलाई असर पु¥याउने रोग बाथ रोग हो । तपाईमा जोर्नी दुख्ने तथा सुन्निने समस्या छ भने त्यो बाथ रोगको लक्षणहुनसक्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् ।

हात, गोडाचिसिनु तथा सुन्निनु यस रोगकाप्रारम्भिकलक्षणहुन ।जोर्नी दुखाइको समस्यामाजीवनशैली परिवर्तन र ध्यान सर्वोत्कृष्टमानिन्छ ।

शरिरलाई एक दम पिडाहुन्छ । शरिरको कोषहरु मर्छ । शरिर सुन्निने तथादुख्ने गर्दछ । जोर्नी, गोडा, नाडी र हातहरु दुख्ने गर्दछ । जोडिएका कोषहरुमा प्रसव वेदनाहुने गर्छ ।

के गठीया वाथ विकलंक हो ?
यो मानिसले घृणा गर्ने विकलंक होइन । यस रोगको निश्चित परिधि छ जसमाचिकित्सकहरुले विरामीहरुलाई वजनदार काम गर्न दिँदैनन् ।
लक्षण
– जोर्नी दुख्ने
– सुन्निने
– ज्वरो
– वजन बढ्ने
– थकितहुने
– कमजोरी महशुस हुने
गठियाबाथको कारण
शरिरमा रहेका स्वास्थ्य कोषहरु मर्नाको कारण मानिसलाई रोगको संक्रमण भएको मानिन्छ । मानिसको उमेर, लिङ्ग, जिन, बढ्दो तौल, धुर्मपान, फोक्सोको संक्रमणका कारण गठियाबाथको सक्रमणमा असर रहने बताइन्छ ।
धुम्रपान, माधक पदार्थ सेवननगर्ने र जीवनशैलीमाआमुल परिवर्तन रहेमा यो रोग निर्मूल हुने बताइन्छ ।मूडअनुसारको हलकाव्यायामपनि रुचाइन्छ ।
मोटोपन
मोटोपन भएका मानिसहरुमा बोसो धेरै हुन्छ । उनीहरुमा मधुमेहको असर रहने हुनसक्छ र मुटु रोगको संक्रमण रहेमा बाथको लागि गाह्रो हुने वैज्ञानिकहरु बताउँछन् ।
काम गर्न नसक्ने
बाथ भएका मानिसहरु गाह्रो किसिमका काम गर्न नसक्ने हुन्छन् । शारिरीक काम गर्न गाह्रो पर्छ
जीवन कसरी सुधार्ने
शारिरीक रुपमाहिँडने, पौडिने, सवारी साधन चलाउने प्रयास गर्ने । यस कारण अविसाद, मधुमेह जस्ता रोगहरु टाढा भाग्छन् ।व्यायाम गर्ने बानी बसाल्ने ।
गठीयाबाथ नियन्त्रण गर्न प्रकाशित र प्रसारण भएका समाचारहरु टिभि, रेडियो, किताव, पत्रिका तथा अनलाइनमा पढ्ने सुन्ने ।