प्रचण्डको हात खुल्ला गरिदिएर सोचे जसरी काममा हाम फाल्न दिउत ?: श्रीकृष्ण अधिकारी

५ पुष २०८०, बिहीबार ११:४२

काठमाडौं, ५ पुष । शुसाशन, सामाजिक न्याय बिकाश सम्बृधीको पक्षमा प्रधानमन्त्री प्रचण्ड ले केहि पनी गर्न सकेनन् सबै डुब्यो, सकियो भनेर बेसुरमा बिरोध बेवस्था बिरोधी,माओवादी बिरोधी मुख्यत प्रचण्ड बिरोधी प्रतिगामीहरूवाट भैराखेको छ ।

क. प्रचण्डले प्रधानमन्त्रीको सपथ लिदाकादिनवाट शुसाशन, सामाजिक न्याय विकाश सम्वृद्धीको संकल्प कसरी असफल पार्ने खेल सुरू भयो । सम्माननीय प्रधामन्त्री प्रचण्डले सरकारले भ्रष्टहरूलाई जेलहाल्ने कदम बढाए उनिहरू प्रचण्ड माथी खनिन थाले ।

प्रचण्डले सामाजिक न्यायको पक्षमा कदम चाले उनिहरू असफल पार्न रडाको झिक्न थाले जस्तो मिटरब्याज पिडितको कानुन सदमा ल्याउदा सरकार ढाल्न सदन अबरोध गरियो ।

बिकाश निर्माण, प्रशाशनिक सरलताको पक्षमा बाधक कानुन सम्सोधन गर्न खोज्दा बेबस्था बिरोधीहरू मात्र होईन बेवस्थाका पक्षधर हौं भन्नेहरूको पनी बाहिर जनताका अगाडि बोल्ने भाषा प्रचण्डलाई कस्ले रोकेको छर हामित सहयोग गर्न तयारै छौ भनेर साखिल्य बन्ने भित्र लौत कसरी कसरी गर्दो रहेछ गर्त हेरौ पाईन भनी प्रचण्डका हरेक कदममा टाङ् लडाउन खोज्ने अनि नयापुराना सबै प्रतिपक्ष हौं भन्नेहरू एकैस्वरमा बाहिर प्रचण्डले गर्न सकेन भन्ने भन्दै हल्ला पिट्ने। यसरी चौतर्फी बिरोध र असहयोग र घेरका बिच, नाजायज बार्गेनीङ, घुर्की धम्की र असहयोगका बिच प्रचण्ड सरकारले गरेकाहरू मध्य ईतिहासमा गर्ब गर्न लायक कामहरू भएका छन् ।
देश र जताको हितमा भएका सयौ कामहरू मध्यः
१. भारतसंग १० हजार मेघावाड बिद्युत व्यापार संझ्यौता ।
२. चिनसंग उत्तर हिमालय बिद्युत ट्रासमीसन लाईन बिस्तार संझ्यौता,उत्तरीनाका बिस्तार , कृषी मेघा पोर्जेट लगायका संझ्योहरू ।
३.बिदेशमा रहेका ५ लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आवध्दता हुनु।
४. नेपाल बिद्युत प्राधिकरण अरबौं नाफामा जानू। नेपाल आयल निगम रिण मुत्तभई नाफामा जनु । नेपाल बायुसेवा निगमनको २१ अर्ब रिण चुक्ता हुनु शुशासन कायम हुँदै जानुको लक्षण हो ।
५. भुकम्प पिडित जनतालाई राहात र उध्दार अस्थाई आवास निर्माण काम भई रहेको छ ।
६.अन्तराष्ट्रिय सम्बन्धमा कुटनीतक सफलता ।
७. जलबायु परिर्वतनवाट नेपाल भोग्न परेका समस्याहरू समाधान गर्न अन्तराष्ट्रीय पहलमा प्रचण्ड सरकार सफल भएको छ ।
८.नक्कली भुटानी सरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरण, सुन र एनशेल प्रकरण लगायत घुस,भ्रस्टचार तस्कर, माफिया, कामचोर ठग प्रबृत्तीका बिरूध्द सम्माननीय प्रचण्ड आन्नो र अर्को नभनीकन संझ्यौता हिन लडाईं लडिरहेको छ।
९.नेपाल श्रीलंका भै सक्यो भनेर हल्ला पिटियो । नेपाल श्रीलंका भएको छैन । प्रचण्ड सरकारले अर्थतन्त्रलाई थप संकटतिर जान नदिन पहलकदमी लिएको छ ।

सम्माननिय प्रधानमन्त्री कमरेड प्रचण्ड संग ३२ सिट हो । वाहाले भनेजस्तो गरि काम गर्न वहालाई प्रयाप्त सिटको सुबिधा छैन । प्रतिपक्षहरूको रचनात्मक सहयोग छैन । वहाले गठवन्धन भित्रका पाच दललाई मिलाउन पर्छ । वहाले नया पुराना प्रतिप क्षहरूको चित्त पनि बुझाउन पर्छ ।

बुझ पचाईनकन, कुरा नचवपाईकन भनौ त ? बिचार गरौत ? कुन कुन दलका ईंट्रेसनहरू के थिए ? बार्गेनीङ र के के छन् ? नपाउदा के के गर्छन ? लत प्रचण्डको हात खुल्ला गरिदिएर वहालाई सोचे जसरी काममा हाम फाल्न दिउत ?