आज कुन–कुन देशको विदेशी मुद्राको विनिमय दर कति छ ? थाहा पाउनुहोस्

१० मंसिर २०८०, आईतवार ०८:०२

काठमाडौं, १० मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १५पैसा र बिक्री दर १६७ रुपैयाँ ९०पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१पैसा रहेको छ।

शुक्रबारको तुलनामा पाउण्डको भाउ बढेर आएको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३रुपैयाँ ७० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ २३ पैसा र बिक्री दर ९७ रुपैयाँ ६७ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमय दर विवरणः