काठमाडौं, २२ कात्तिक । कात्तिक १७ गते शुक्रबार राती ११ः ४७ मा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्प जादा रुकुमपश्चिम र जाजरकोटमा गरी १५७ जनाले ज्यान गुमाएका थिए।