जाजरकोट र रुमुम पश्चिममा भूकम्पपछि भग्नावशेषमा परिणत भएका घरहरु (फोटोफिचर)

१८ कार्तिक २०८०, शनिबार ०९:१९

काठमाडौं, १८ कात्तिक । जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर गएराती गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ ।