नेपालविरुद्ध मलेसियाको शानदार सुरुवात ५७ रनमा गुमायो पहिलो विकेट

१४ कार्तिक २०८०, मंगलवार १४:०८

काठमाडौं, १४ कातिक– विश्वकप छनोटअन्तर्गत अहिले नेपालविरुद्ध ब्याटिङ गरिरहेको मलेसियाले शानदार सुरुवातगर्दै पहिलो विकेट गुमाउँदा नै ५७ रन जोडेको छ ।

टस जितेर ब्याटिङ थालेको मलेसियाले ६ ओभरमा १ विकेट गुमाएर ६० रन जोडेको छ। जुबैदीजुल्कीफल २४ रन जोडेर आउट भए । मलेसियाले ५७ रन जोड्दा अविनाशबोहराले जुल्कीफललाई आउट गरेका हुन् ।

पहिलो खेलमानेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो भने मलेसियाओमानसंग ३२ रनले पराजितभएको थियो ।