काठमाडौं, १९ असोज– शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यआज पनि सोही मूल्यकायम रहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्यपनि स्थिर रहँदै प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेकोछ । चाँदीको मूल्यपनिआजप्रतितोला १हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
