एमाले, बागमती प्रदेश प्रथम अधिवेशन र्याली (फोटो फिचर)

८ आश्विन २०८०, सोमबार १५:११

प्रमुख प्रतिपक्ष दल एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ ।

एमलेको बागमती प्रदेशको अधिवेशन काठमाडौको भृृकुटिमण्डपमा सुरु भएको हो ।

एमालेको बागमती प्रदेशको नेतृत्व चयनको लागी सुरु भएको अधिवेशन भोली सम्म चल्ने छ ।