काठमाडौं, २६ भदौ– सरकारले संविधानसभाअध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रियसम्मानदिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले सुवासलाई राष्ट्रिय सम्मानदिने र उनको अन्त्येष्ठिको दिन सार्वजनीक विदादिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारीदिए ।
‘मन्त्रीपरिषदको बैठकले सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानदिने र उहाँको अन्त्येष्ठिको दिन सार्वजनीकविदादिने निर्णय गरेको छ ।’ उनले भने । सोमबार रातिनिधनभएको उनको पार्थिव शरीर हालत्रिविशिक्षणअस्पताल, महाराजगञ्जमा राखिएको छ ।उनकाछोराहरु देशबाहिर रहेकाले अन्त्येष्ठिको दिनतोकिएको छैन् ।
