बझाङमा एक पुरुष मृत अवस्थामा फेला

२४ भाद्र २०८०, आईतवार १५:५५

काठमाडौ, २४ भदौ– बझाङमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

छबिसपाथिभेरा गाउँपालिका –१ जिप्ली बस्ने ६० वर्षीय बर्म बिष्ट मृत्य अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बिष्ट शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।