काठमाडौँ, १५ भदौ– नेपाल क्रिकेट संघ क्यान को बागमती प्रदेशको अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का भारी मत सहित विजयी भएका छन ।
आज शुक्रबार भएको क्यानको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै उनी अध्यक्ष निर्वाचित भएका हुन् ।
मतदानमा खड्काले २३ मत र पियाले १४ मत प्राप्त मात्र प्रप्त गरेका छन ।
