पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

१३ भाद्र २०८०, बुधबार १६:०६


काठमाडौ, १३ भदौ– एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । इमाम उल हकलाई कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् ]

यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।